कोरोना रोकथामका लागि बेनीमा जनचेतनामुलक अभियान (फोटो)

विकल्प न्यूज/बेनी कार्तिक १६ गते । बेनीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेपछि जनचेतनामुलक अभियान सुरु गरिएको छ । डिसिसिएमसी र स्वास्थ्य कार्यालय म्याग्दीले आइतबार सदरमुकाम बेनीमा कोभिड – १९ को रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामुलक सन्देशहरु सहितको व्यानर र माइकिङ सहित बजार परिक्रमा गरिएको हो । बेनी बजारमा कोरोना भित्री सकेकाले यसलाई रोकथाम तथा … Continue reading कोरोना रोकथामका लागि बेनीमा जनचेतनामुलक अभियान (फोटो)